जन्मदिनमा मास्क-फ्रि पार्टी गरेका कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना

विश्वका कीर्तिमानी धावक तथा ओलम्पिकमा आठ स्वर्ण जितेका उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण भएको छ।जमैकन धावक बोल्टले ३४ औं जन्मदिनको अवसरमा चार दिनअघि माक्स-फ्रि पार्टी आयोजना गरेका थिए। पार्टी गरेको चार दिनपछि कोरोनाको संक्रमण भेटिएपछि उनी अहिले घरमै सेल्फ क्वारेन्टिनमा बसेका छन्।जमैकाको स्वास्थ्य मन्त्रालयले सोमबार बोल्टलाई कोरोना भएको पुष्ट गरेको हो। सय र दुई समय […]

Continue Reading

फाइनल हारेपछि नेइमार र एमबाप्पे भावुक, नेइमारले भने- हार पनि खेलको पाटो हो

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन वायर्न म्युनिखसँग पराजित भएपछि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नेइमार र केलियन एमबाप्पे निकै भावुक बने।खेल सकिएपछि नेइमारलाई सम्हाल्न केही खेलाडी देखिएका थिए। पुरस्कार वितरण समारोहसम्म भावुक बनेका नेइमार र एमबाप्पेले समाजिक सञ्जालमार्फत भने वायर्नलाई बधाइ दिएका छन्।’हार खेलको एउटा पाटो हो। हामीले जित्नका लागि सबैथोक […]

Continue Reading

बार्सिलोनाका मिरालेम प्यानिचलाई कोरोना, ला लिगाको सुरुवाती खेल गुमाउने

बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिचलाई कोरोना भाइरसको संक्रमण भएको छ।बार्सिलोनाले यसै सिजन क्लबमा आबद्ध भएका प्यानिचलाई कोरोना भएको आइतबार पुष्टि गरेको हो।३० वर्षीय बोस्नीयाका खेलाडीको स्वास्थ्य राम्रो भएको तथा उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेको बार्सिलोनाले जनाएको छ।१५ दिन भित्र कोरोनाको नेगेटिभ नजिता आए उनी बार्सिलोना भ्रमण गर्न सक्नेछन्।प्यानिच यसै सिजन इटालियन सिरि ए च्याम्पियन युभेन्ट्सबाट […]

Continue Reading

राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने, यी हुन् तीन श्रेणीका २२ खेलाडी

नेपाली राष्ट्रिय क्रिकेटरको तलब १० हजार बढेर आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन् २०१९ को पाउन बाँकी तलबमा १० हजार बढाएर दिन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सहमत भएको हो।यसअघि क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम आइसिसीलाई पठाएको थियो। क्यानले यसअघि पाउँदै आएको […]

Continue Reading

वायर्न म्युनिख भर्सेस पिएसजी : उत्कृष्ट टिम र उत्कृष्ट खेलाडीको भिडन्त

सिजनको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो आइतबार राति लाग्दैछ।कोरोना भाइरसका कारण साढे तीन महिना स्थगित भएको लिगको उपाधि भिडन्तका लागि जर्मन च्याम्पियन वायर्न म्युनिख र फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दैछन्।उपाधि भिडन्त पोर्चुगलको लिस्बनमा नेपाली समयअनुसार आइतबार राति पौने एक हुनेछ। सन् २०१३ पछि च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेको वार्यन अहिले विश्वकै उत्कृष्ट […]

Continue Reading

एपिएफ क्लबका ३६ खेलाडीलाई कोरोना संक्रमण

लकडाउनपछि खेलकुद गतिविधि ठप्प भएपछि सशस्त्र प्रहरी बलले एपिएफ क्लबमा आबद्ध विभिन्न खेलका खेलाडीलाई सीमा सुरक्षामा खटाएको थियो।सशस्त्रले प्रदेश दुईको सीमामा ८६ जना खेलाडीलाई खटाएको थियो। एक महिनाका लागि भन्दै सीमा सुरक्षामा खटाइएका खेलाडीहरुलाई साढे दुई महिनापछि काठमाडौं फर्काउँदा झण्डै आधामा कोरोना भाइरसको संक्रमण भएको छ। सशस्त्र स्रोतका अनुसार ३६ जना खेलाडी कोरोनाबाट संक्रमित भएका […]

Continue Reading

सागको खेल सामग्री खरिदमा आर्थिक घोटालाको आरोप, राखेपले गठन गर्‍यो छानबिन समिति

गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उपसमिति गठन भएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको हो।राखेप बोर्ड सदस्य गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ। उपसमितिले […]

Continue Reading

एक वर्षअघिको तलब दिन क्यानले पठायो आइसिसीमा २२ क्रिकेटरको नाम

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेटरले सन् २०१९ को पाउन बाँकी तलब दिनका लागि प्रक्रिया अघि बढाएको छ।क्यानले २०१९ को तलब प्रदान गर्नका लागि २२ क्रिकेटर र भिडियो विश्लेषक रमन सिवाकोटीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पठाएको हो।२०१९ मा क्यान निलम्बनको अवस्थामा रहेको हुनाले सो अवधिको तलब आइसिसीले प्रदान गर्नेछ। त्यसका लागि क्यानले […]

Continue Reading

लियोनलाई हराउँदै वायर्न म्युनिख फाइनलमा, उपाधिका लागि पिएसजीसँग भिड्ने

फ्रेञ्च क्लब लियोनलाई पराजित गर्दै जर्मन च्याम्पियन वायर्न म्युनिख युरोपियन च्याम्पिन्स लिगको फाइनलमा प्रवेश गरेको छ।वायर्नले बुधबार राति पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३-० गोलले पराजित गर्‍यो।वार्यनका लागि सेर्जी जिनर्बीले दुई गोल गरे भने एक गोल रोबर्ट लेवान्डोस्कीले गरे।जिनर्बीले खेलको १६ र ३३ मिनेटमा गरी दुई गोल गरे। यस्तै लेवान्डोस्कीले ८८ मिनेटमा तेस्रो गोल […]

Continue Reading

सिपिएल सुरू, बार्बाडोस र ट्रिन्बागोको विजयी सुरूवात

सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता सुरू भएको छ। कोरोना भाइरसका कारण लिगट्रिनिडाड एन्ड टोबागोका दुई वटा रंगशालामा मात्र हुनेछन् भने दर्शकलाई प्रवेश निषेध गरिएको छ।प्रतिस्पर्धाको उद्घाटन खेलमा ट्रिन्बागो नाइट राइडर्सले गुयना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको गुयनाले निर्धारित ५ विकेटको क्षतिमा १४४ रन जोड्यो। गुयनाका लागि […]

Continue Reading