युएस ओपन : जोकोविच र ओसाका चौथो चरणमा
वर्षको अन्तिम ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता युएस ओपनमा विश्व नम्बर एक नोभाक जोकोविच पुरुष एकलमा चौथो चरणमा प्रवेश गरेका छन्। जोकोविचले जान लेनार्ड स्टुर्फलाई सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेका हुन्।उनले ६-३, ६-३ र ६-१ ले पराजित गरेर अघिल्लो चरणमा स्थान बनाएका हुन्।१८औं ग्रान्डस्ल्याम जित्ने अभियानमा रहेका जोकोविच २०२० मा अपराजित छन्।अब उनले […]
Continue Reading