९७ अर्ब तिर्न कुनै क्लब तयार भए मात्र मेसीले बार्सिलोना छाड्न सक्ने ला लिगाको स्पष्टोक्ति
अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना छाड्न ७ सय मिलियन युरोको (९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ बढी) रिलिज क्लज पूरा हुनु पर्ने स्पेनिस ला लिगाले स्पष्ट पारेको छ।७ सय मिलियन युरो तिर्न कुनै क्लब तयार भए ६ पटकका बलन डि’अर विजेता मेसीले बार्सिलोना छाड्न सक्ने ला लिगाले आइतबार जनाएको हो।गत साता ३३ […]
Continue Reading